ब्रागुचाम

चाम भनेको तामाङ भाषाबाट ब्रागुखोलामा रहेको पुल भन्ने  बुझिन्छ । यो ब्रागुचाम रूवीभ्याली गाउँपालिकाको वडा नं. ४ को प्लेङगेन भन्ने ठाउँमा छ । यो पुलदेखि बोराङ पट्टि सम्चेत (सम्म ठाउँ) र अर्को पट्टिलाई नम्चेत (बिसाउने चौतारो) रहेको छ ।  स्थानीय किंवदन्ती अनुसार  दिम्दुङ थरका धर्मरोङ लेक पुगेर फर्किने क्रममा ब्रागुचाममा तान्जीबह्म (मृगको फिला) र गुह् (दुध  निकाल्ने डाडु) भेटेका थिए । उक्त डाडु उनका मावलीहरू हालको बोराङ गाउँका ल्हमन्ये खलकमा रहेको जहविश्वास छ । हाल पनि उक्त पुल भत्किएमा दिम्दुङ थरका तामाङहरुले नै बनाउने प्रचलन रहेको छ ।  

अन्य धार्मिक स्थलहरु

चर्च

यहाँका धार्मिक तथा सांस्क�

View More
गुम्बा

यो गाउँपालिकामा धेरै गुम्�

View More