गुफा

यो गाउँपालिकामा गुफाहरु पनि प्रशस्त मात्रामा रहेका छन् । कतिपय गुफाहरु ऐतिहासिकसांस्कृतिक तथा धार्मिक महत्वका छन् । यी गुफाहरुमा वडा नं. ३सेर्तुङमा रहेका बाँदरन्यू गुफाबुज्यूङ्गो गुफावडा नं. ४बोराङमा रहेका गुफाहरुमा तेलगङ गुफागुह्लुङ गुफाचोह्क्तीउह् गुफाफ्ह्वाउह् गुफाफाबाङउह् (चमेरेगुफा) रहेका छन् । वडा नं. ५लापा ठूलो गाउँमा रहेको शेँगर्चो गुफा एक महत्वपूर्ण गुफा हो । यो गुफाको बारेमा भनाइ पनि रहेको पाइन्छ । एक समयमा यहाँ कुकुरको मूर्तिढुङ्गाको कचौरा थियो । यो गुफामा पस्दा जति पर गयो बिस्तारै उज्यालो हुँदै जाने हुन्छ भने गुफाको भित्र कुवा पनि रहेको छ भन्ने स्थानीयहरुमा विश्वास छ । पुर्खाहरुको भनाइअनुसार गुफाभित्र तामाङ बाहेकका अन्य जाति गएमा उज्यालो हुँदैन । त्यसरी नै यो गुफालाई कहिलाकाही सर्पले बाटो छेक्थ्यो भन्ने पनि विश्वास रहेको छ ।     

अन्य पर्यटकिय स्थलहरु

तातोपानी

रूवीभ्याली गाउँपालिकाको �

View More
खर्कहरु

यो गाउँपालिकामा धेरै खर्क�

View More
यिबह्ररचाह्म

मुखिया दम्जोरोङ (बहादुर ता

View More
खोलाहरु

यहाँका मुख्य खोलाहरुमा वा�

View More
भीर पहराहरु

यो गाउँपालिकाको अर्को महत�

View More
कालो दह (Kalo Daha)

कालो दह नजिकै सेतो दह पनि र�

View More