खर्कहरु

यो गाउँपालिकामा धेरै खर्कहरु रहेका छन् । यी खर्कहरु यहाँका बस्तुपालकहरुको लागि उपयुक्त रहेका छन् । यहाँका अधिकांश स्थानीयवासीहरुले यी खर्कहरुतिर बस्तु लाने चलन रहेको छ । अधिकांश घरका मूली मान्छेहरुले वर्षको आधी समय यी खर्कहरुमा बिताउने गरेको पाइन्छ । उनीहरुले गाई, बाख्रा, च्याङ्ग्रा, भेंडा र चौरी पाल्ने गर्दछन् । यस्ता खर्कहरुमा वडा नं.१, लब्दुङको खर्कहरुमा मस्र्युङ खर्क, लह्री खर्क, नरचेत खर्क, टेङ्ग्रो खर्क, वडा नं.४, बोराङमा पर्ने खर्कहरुमा बिहिदिङ, स्याङसिङह् वन (बह्न), बहरमा चेह्त्, छेह्बह्न्धा, सिह्ङला यह्ब्रह्, बिर्ब खह्र्क रहेका छन् । यी खर्कहरुमा असारको पहिलो हप्तातिर बस्तु लाने र भदौ महिनाको पहिलो हप्तातिर फेरि बेंसी फर्काउने गर्दछन् ।  स्थान विशेष खर्कहरु विभाजन गरेर प्रयोग गर्दछन् । जस्तोः सेर्तुङको यो खर्क, बोराङको यो खर्क । 

अन्य पर्यटकिय स्थलहरु

गुफा

यो गाउँपालिकामा गुफाहरु प�

View More
यिबह्ररचाह्म

मुखिया दम्जोरोङ (बहादुर ता

View More
कालो दह (Kalo Daha)

कालो दह नजिकै सेतो दह पनि र�

View More
खोलाहरु

यहाँका मुख्य खोलाहरुमा वा�

View More
भीर पहराहरु

यो गाउँपालिकाको अर्को महत�

View More
तातोपानी

रूवीभ्याली गाउँपालिकाको �

View More