खोलाहरु

यहाँका मुख्य खोलाहरुमा वाविल खोला (आदा खोला)मरस्याङ खोला (आँखु खोला)लप्सोङ खोला साथै देसेहेन खोला रहेका छन् । यी खोलाहरुको मुहान गणेश हिमाल सृङ्खला नै हो । यी खोलाहरु हिमाली स्वच्छ पानीका स्रोत हुन् । यी खोलाहरु विभिन्न जलीय तथा थलीय जीवहरुको बासस्थनहरुको रुपमा पनि रहेका छन् । यहाँ पानीओटअसलामाछा पाइन्छ भने विभिन्न प्रकारका पाहाहरु पाइन्छ । पाहालाई यहाँको तामाङ भाषामा पेहेङ भनिन्छ । यहाँ पाइने पाहाहरुमा उर पेहेङलुहु पेहेङमइ पेहेङसहा पेहेङरिक्सी पेहेङवलाहा पेहेङ र कमदुहुर्तु पेहेङ रहेका छन् । यहाँका बासिन्दाहरुमा पेहेङको सिकार गर्ने चलन पनि पाइन्छ । यससँगै विद्युत उत्पादनखानेपानी स्रोतको रुपमा पनि यी खोलाहरुको महत्व पाइन्छ ।

अन्य पर्यटकिय स्थलहरु

तातोपानी

रूवीभ्याली गाउँपालिकाको �

View More
खर्कहरु

यो गाउँपालिकामा धेरै खर्क�

View More
यिबह्ररचाह्म

मुखिया दम्जोरोङ (बहादुर ता

View More
कालो दह (Kalo Daha)

कालो दह नजिकै सेतो दह पनि र�

View More
भीर पहराहरु

यो गाउँपालिकाको अर्को महत�

View More
गुफा

यो गाउँपालिकामा गुफाहरु प�

View More